बुटवल २४ साउन । रुपन्देहीमा ८ वर्षयता बलात्कार तथा यौन हिंसाविरुद्ध ६ सय ३३ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८ वर्षमा ६ सय ३३ वटा बलात्कार तथा यौन हिंसाविरुद्धका उजुरी दर्ता भएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सविता जीसीले जानकारी दिइन् । तीमध्ये ४ सय ५३…