पशुपति गिरी कपिलवस्तु, साउन १९।बाणगंगा नगरपालिका वडा नम्बर ८ का ६८ बाढी पिडित परिवारलाई राहत स्वरुप लामखुट्टे बाट बच्ने झुल साथै ९ जना गर्भवती तथा सुत्केरी महिलालाइ १७ थरी सामाग्री सहितको सुरक्षा कीट वितरण गरिएको छ। कार्यक्रम वडा नम्बर ८ को सहकाय , सिद्धार्थ सामाजिक बिकास केन्द्रको आयोजना त्यसैगरी UNFPA को सहयोगमा सम्पन्न भएको हो।बाणगंगा…