पालपा १९ साउन । अघिल्लो वर्षको तुलनामा गत आव २०७९/०८० मा राहदानी बनाउनेको सङ्ख्या तीन गुणाले बढेको छ । आव २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय पाल्पाबाट चार हजार ४३१ ले राहदानी बनाएका थिए भने गत आव २०७९/०८० मा १२ हजार ८२३ जनाले राहदानी बनाएका हुन् ।यो संगै गत आव २०७९/०८० मा राहदानीबाट ६ करोड ९६…