रुपन्देही १७ साउन । बुटवल महानगरपालिकामा वडाध्यक्षले व्यक्तिगत रिसइबी फेर्न २० वर्षदेखि स्वास्थ्य सेवामा काम गरेकी महिलालाई जागिरबाटै निकालेका छन् ।बुटवल उपमहानगरपालिका( १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले वडास्थित शहरी स्वास्थ्य केन्द्रकी महिला स्वास्थ्य स्वयंसेविका सीता नापितलाई जागिरबाट निकालेका हुन् ।नापितले व्यक्तिगत दुश्मनी साँध्न र आफूले विभिन्न समयमा उठाउने गरेका विषयबारे रिसिइवी साँध्न वडाध्यक्षले आफूलाई हटाएको…