कपिलवस्तु, १६ साउन ।कपिलवस्तुको जिल्ला मै ठूलो हाईटेक प्याथ ल्याव प्रा.लि. बाणगंगाले सबै प्रकारको स्वास्थ्य जाँचमा २० प्रतिशत छुट सहितको सेवा दिने भएको छ । ल्यावले आफ्नो आजिवन सदस्यता बनेर आउने विरामीलाई सधै भरी २० प्रतिशत छुट सहितको सेवा दिने भएको हो । हाईटेक प्याथ ल्यावले करिब १ हप्ता अघि देखि निःशुल्क सदस्यता प्रदान गर्न…