दाङ २१ असार । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको दोस्रो अधिवेसनको १८ औं बैठकले असार १ गते प्रस्तुत गरिएको बजेट बहुमतले पारित गरिएको हो ।प्रदेश सरकारको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेक बहुमतले पारित गरेको सभामुख तुलाराम घर्तीले घोषण गरे । आर्थिक वर्ष २०८०/०८१ का लागी ४० अर्ब…