कपिलवस्तु, १९ असार ।बुद्धभुमि नगरपालिकामा भएका गलत अभ्यासलाई सुधार गर्न एमालेले नगरप्रमुख केशव कुमार श्रेष्ठलाई ज्ञापन पत्र पेस गरिएको छ । एमाले बुद्धभुमि नगर कमिटिले मंगलबार नगरप्रमुख श्रेष्ठलाई पालिकामा सुशासन, सदाचार, पारदर्शिता कायम राख्न आग्रह गरेको छ । ज्ञापन पत्र पेस गर्दै एमाले बुद्धभूमि नगर अध्यक्ष ध्रुव प्रसाद न्यौपानेले पालिकाले कार्यकर्ता पोस्ने काम पुन गरेका…