तानसेन ११ साउन । मिसावट गरेर उपभोक्तालाई घ्यू बिक्री गरेको भेटिएपछि त्यसलाई जफत गरी नष्ट गरिएको छ । घ्यूभन्दा अन्य पदार्थ मिसावट गरेर लेवलिङ् नगरी बिक्री गरिएको घ्यू जफत गरी नष्ट गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।तानसेन बजारका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा लेवलिङ् नगरिएको ३८ किलो घ्यू नष्ट गरिएको हो । उक्त घ्यूमा…