गुल्मी, १० साउन । वर्षाका कारण घर भत्किँदा गुल्मीमा तीन जना घाइते भएका छन् । मदाने गाउँपालिका–२ भँेडीखोरमा बुधवार बिहान मुक्तबहादुर घर्तीको घर भत्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । घर भत्किँदा मुक्तबहादुरकी १२ वर्षीय छोरी करिष्मा, नौ वर्षीय छोरा हिक्मत घर्ती र त्यही…