रूपन्देही १६असार । रुपन्देही कांग्रेसमा दुइ समूह बीच विवाद हुदा प्रहरी परिचालन गरेर कार्यक्रम भएकोछ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले शनिबार आयोजना गरेको भेलामा कांग्रेसकै दुई समूहबीच विवाद भएको छ ।भेलामा आसन ग्रहणको विषयलाई लिएर कांग्रेसको संस्थापन र संस्थापन इतर समूहबीच विवाद भएको हो ।बुटवलको रामनगरस्थित अम्रपाली कटेजमा भएको कार्यक्रममा…