कपिलवस्तु १० साउन । पुरुषले महिलालाई कुटपीट गरेको खानलाउन नदिएको घरमा बस्न नदिएका भन्दै प्रहरीमा अत्यधिक उजुरी पर्ने गर्छन । तर महिलाले नै मादक पदार्थ सेवन गरी झगडा गरेको, पुरुषलाई खान लाउन नदिएको, सुत्न नदिएको माईत गए पछि नफर्केको लगायतका उजुरी भने कमै पर्ने गर्छन । सीरमतिले पर पुरुषसंग समबन्ध राखेको, तनाब दिने गरको, फेस…