पाल्पा, १४ असार । पाल्पाको भैरबस्थान मन्दिरका मूल पुजारी निलम्बित भएका छन् । मन्दिरका मूल पुजारी जितनाथ योगीले महिला दर्शनार्थी माथी यौनजन्य अभद्र ब्यबहार गर्ने गरेको पाईएकाले योगीलाई सबै खालको जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर ब्यबस्थापन समितीले जनाएको छ । समितीले हिजो एक बिज्ञप्ती जारी गर्दै पुजारीबाट भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।…