पशुपति गिरी, कपिलवस्तु ९ साउन ।कपिलवस्तुको बाणगंगा नगरपालिकाका वडा नं.८ पुलचोकदेखि भित्र दुर्गा मन्दिर नजिकैक्षेत्रमा मंगलवार बिहान बाढी पसेको छ । सोमबार रातिदेखि परेको बर्षापछि वाणगंगा खोला बढेर बाढी आउन थालेपछि त्यस क्षेत्रमा रहेको २०।२५ घर समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।सोमबार राति ठूलो पानी परेपछि विहान ३ बजे पुलचोकदेखि भित्र दुर्गा मन्दिर तल…