काठमाडौँ, ०६ साउन । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेका छन् । अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बढ्दै गएपछि असहमति अन्त्यको लागि बस्नेतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन् । श्रेष्ठसँगको भेटपछि बस्नेतले असहमति अन्त्य भएको भन्दै साइबर ब्युरोमा दायर मुद्दा फिर्ता लिने र प्रेस चौतारीले…