रुपन्देही ५ साउन ।गृहमन्त्री श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गराएरसंगठनका अध्यक्षलाई प्रहरीले पक्राउ गर्यो भनेर समाचार लेखाउनु र समाचार लेखाएपछि सचिवालयकै सदस्यले प्रहरीमा उजुरी दिनु भनेको गृह मन्त्रालय आफ्नो पक्षबाट कमी कमजोरी भएको र त्यो घटना ढाकछोप गर्न लागेको प्रष्ट हुने प्रेस चौतारीले जनाएको छ । “सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको तर्फबाट स्पष्ट जवाफ दिनुको साटो…