काठमाडौँ, ०८ असार । ८ प्रतिशत किशोरीले १५ वर्षको उमेरमै यौन हिंसाको अनुभव गरेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार ८५ प्रतिशत किशोरीहरूले १५ वर्षको उमेरमा यौन हिंसाको अनुभव गरेको पाइएको हो । सर्वेक्षणमा सहभागी किशोरीलाई पहिलो पटक भोगेको यौन हिंसाबारे प्रश्न गरिएको थियो । जसमा ८ प्रतिशत किशोरीहरूले…