भैरहवा, ६ असार । मानब बेचबिखन संगठित अपराध भएकाले संगठितरुपमा लागेमात्रै रोकथाम गर्न सकिने एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । अन्तरसीमा सरोकारवालाहरुसंग मानव बेचबिखन सम्बन्धी समन्वयात्मक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचबिखन रोक्न सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं १३ कालिदह र सीमा पारी कक्रहवा एसएसबी क्याम्पमा भएको…