बुटवल, ३ असार । पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३ स्थित तिनाउ नदिमा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु भएको छ।सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलामा रहेको बुटवल पावर कम्पनीको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका वडा नं। ७ का १८ वर्षीय अभिशेख परियारको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा…