कपिलवस्तु, ०५ असार ।नेपाल सरकारले आगामि आर्थिक बर्ष २०८०/८१ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट मार्फत सहकारीको आयकरमा लाग्दै आएको करको दर वृद्धि प्रति कपिलवस्तु बचत तथा ऋण सहकारी संघ लिमिटेडले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला संघका अध्यक्ष गुणानिधि भुसालको अध्यक्षतामा जिल्लाको जितपुरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । सहकारी ऐन…