बुटवल, ०४ असार। भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद विवादपछि बुटवलको चलचित्र भवन ‘द्वारिका उदय सिनेमा’ले उक्त फिल्म प्रदर्शन नै गरेको छैन । चलचित्र संघका पूर्व अध्यक्ष समेत रहेका प्रदीप कुमार उदयले आफ्नो हलमा शुक्रबारदेखि नै फिल्म नचलाइएको जानकारी दिए । ‘भारतीय फिल्म आदिपुरुषको सम्बन्धमा राष्ट्रवादीहरू गम्भीर हुन जरुरी छ…