हेटौंडा ३ असार । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०८०(८१ को बजेट प्रदेश सभामा पेश गरेसंगै नयाँ विवाद श्रृजना भएको छ । प्रदेशको राजधानी सार्ने मनसायले हेटौंडालाई उपेक्षित गरेको भन्दै केहि जनप्रतिनिधीले विरोध जनाएका हुन्। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अर्थमन्त्री बहादुर सिंह लामाले बजेट विनियोजनमा विभेद गरेको उनीहरुको आरोप छ।शनिबार पत्रकार सम्मेलन गर्दै वडा…