चन्द्रौटा, २८ असार । कृषि उत्पादन बढाउन कपिलवस्तुको शिवराज नगरपालिकाले किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ। नगरभित्र रहेका ३६ जना व्यावसायिक किसानलाई आधुनिक कृषि सामग्री वितरण गरिएको हो। बिहीबार कृषि विकास शाखाले ब्रासकटर ४ थान, मिनी टिलर २६ थान र पावर टिलर ६ थान वितरण गरेको हो। आधुनिक प्रविधिको प्रयोगले किसानहरूलाई खेतीपाती गर्न सहज हुने…