काठमाण्डौं, २७ असार ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालप्रति विभिन्न दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका गरेका छन्। पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई उनीहरूलाई समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधनबाट आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल…