दाङ, २७ असार । दाङमा प्रहरीले सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढवा गाउँपालिका ७ मानपुर बस्ने ३५ वर्षीय टीकाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। २०७९ साल वैशाख ६ गते उनलाई दाङ जिल्ला अदालतले सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद…