रुपन्देही २६ असार । वैशाखमा श्रीमान् गुमाएपछि दुई छोरालाई एक्लै हुर्काउनुपर्ने चुनौती आइपर्यो गीता भुसाललाई । उनले वैदेशिक रोजगारीमा जानुको विकल्प भएन ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ कपासी कपिलवस्तुकी गीता दुबई गएको एक महिना पनि भएको छैन । यता घरमा दुवै नाबालग छोरालाई एकैपटक सर्पले टोकेर ज्यान गएको खबर आयो ।भारतमा रोजगारी गरेर घरमा…