काठमाण्डौ, ३२ जेठ । एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने पक्का भएको छ । एसिया कप आउँदो अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार जानकारी दिएको छ । एकदिवसीय फर्म्याटमा हुने एसिया कप यस पटक हाइब्रिड मोडलमा हुन लागेको हो । जसअन्तर्गत प्रतियोगिताका चार…