हरि घिमिरे, २४ असार । कपिलवस्तुको बाणगंगा नगरपालिकाको जनता मध्यामिक विद्यालय लुम्बिनी प्रदेशकै अब्बल विद्यालय रहेको प्रदेश सांसद विष्णु पन्थीले बताएका छन् । सांसद पन्थीले जनता माविले आयोजना गरेको एसईई उत्तिर्ण विद्यार्थीहरुको सम्मान तथा बधाई कार्यक्रमलाई संम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले जनता माविको अझै शैक्षिक गुणस्तर वृद्धि गर्दै राष्ट्रकै एक नमुना विद्यालय बनाउन…