काठमाडौं, २५ असार । सोमबारबाट संघ, प्रेदश र स्थानीय तहका बैंक खाताहरु रोक्का भएका छन्। एकल खाता कोषबाट जारी भएका राजश्वका चेकबाहेक अन्य सबै खालको चेकको भुक्तानी रोक्का भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन ७ दिन अगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने प्रावाधान…