काठमाडौं २४ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले नयाँ गठबन्धन बनाउने र सत्तामा पुग्ने विषयमा प्राथमिकतामा नपारेको वताएका छन् ।उनले एमाले एकल बहुमतको सरकारको तयारीमा छ त्यसैले नयाँ गठजोड र जसरी पनि सत्ता भने सोचमा छैन महासचिव पोखरेलले भनेका छन् ।सत्तालाई प्राथमिकता नदिएको बताएका छन् ।महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट…