कपिलवस्तु २२ असार । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रदेशमा समायोजन भएर जान नेपाल प्रहरी तयार रहेको जिकिर गरेका छन् ।नेपाल प्रहरीको कार्ययोजना २०८० र ३ महिनाको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै आईजीपी कुँवरले भने, ‘प्रहरी समायोजनको विषय ५ महिनाभित्र सक्ने गरी सरकारको नीति तथा कार्यक्रममा पनि आएकाले यो विषय…