काठमाडौँ, २७ जेठ । जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गर्दै आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । पर्सामा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । अध्यक्ष राउतले मधेस आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा…