दाङ२७ जेठ । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता वितरणको काममा संगठनको तर्फबाट उपाध्यक्ष सविन प्रियाशनलाई तीन ओटा प्रदेशको जिम्मेवारी दिइएको छ ।उपाध्यक्ष प्रियाशनलाई लुम्बिनी, गण्डकी र कोशी प्रदेशको जिम्मेवारी दिइएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्डअनुसार जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ भन्ने…