दाङ, २६ जेठ । लमही नगरपालिका ४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । होटल संचालक ४० वर्षीया पार्वती खड्कासहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ३० रूपैयाँ र १ बुक ताससहित फेला…