कात्तिक १४, बाणगंगा, कपिलवस्तु भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दीगो व्यवस्थापनका लागि बाणगंगा नगरपालिकाले सञ्चालन गरेको जग्गा नापी कार्यक्रम अन्तर्गत उल्लेखनीय प्रगति भएको छ।नगरपालिकाले गत २०८१ साल चैत्र ३ गते बाट सुरु गरेको नापी कार्य वडा नं. ७ को मोतिपुर डाँडाँस्थित मोतिपुर ब्लक नं. १ बाट प्रारम्भ भएको हो। प्रारम्भिक चरणमा ३ बिघा…