कपिलवस्तु, ०९ असार ।कृषि, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, सुुशासन, दिगो र वातावरण मैत्री पुर्वाधार लगायत विभिन्न पक्षलाई प्राथमिकतामा राख्दै कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औं नगरसभाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि रु १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाँको…