दाङ १० असार । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो मातहतमा रहने गरि महिला चेम्बर अफ कमर्स गठन गरेको छ चेम्बरले आइतवार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि पालिका स्तरीय महिला चेम्बर गठन गरेको हो ।महिलाहरुको हक अधिकार सँगै उनीहरुको नेतृत्व तथा क्षमता विकास सँगै महिला सशक्तिकरणका लागि राप्ती गाउँपालिकाको ९ वटै वडालाई समेटेर महिला…