कपिलवस्तु १२ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठकले ४ महत्वपूर्ण निर्णय गरेको छ । जस अनुसार नगरका वडालाई दिने बजेटको सिलिङ तय गर्ने , नगरका विभिन्न वडामा रहेका भूमिहिन अब्यवस्थित बसोबासीको जग्गा नापजाच गर्न कार्य प्रारम्भ गर्नका लागि भूमिआयोग मार्फत १५ दिनको सूचना निकाल्न आग्रह गर्ने , चालु आवमा भएका भौतिक कामको विवरण समिक्षा…