रुपन्देही २ असार । नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेशको भेलाले बाँकेका पट्टु थारुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।दाङको लमहीमा सम्पन्न भेलाले पट्टु थारु बाँके अध्यक्ष, स्यामेस चौधरी दाङ उपाध्यक्ष, मनकला चौधरी बर्दिया सचिव, जयकरन चौधरी कपिलबस्तु सहसचिव र धनकुमारी चौधरी रुपन्देही कोषाध्यक्ष सहित ४५ सदस्यीय प्रदेश समिति…