दाङ, ०१ असार ।लुम्बिनीमा २६६ वटा नयाँ सिँचाई आयोजना बनाउन ६६ करोड बजेट विनियोजन गरिएको छ।२६६ वटा भूमिगत तथा लिफ्ट सिँचाइ आयोजनाका लागि ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ। आगामी वर्षको बजेटमा निर्माणाधीन मझौला तथा साना सिँचाइतर्फाका ७६ वटा र भूमिगततर्फका १२९ आयोजनाका लागि ८७ करोड रुपैयाँ विनियोजन भएको छ। प्रदेशले यसबाट थप १४ सय…