काठमाण्डौ, ०७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । यो प्रकरणमा संलग्नलाई राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन वटा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । यस्तै, चार उच्च पदस्थ पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका…