बुटवल, २९ जेठ ।बुटवलको देविनगरमा गाँजा खेती हुने गरेको पाइएको छ । उपमहानगरपालिका भित्र गाँजा खेती भइरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बुटवलको टोली गाँजा खेती भइरहेको बुटवल ११ देबीनगर पुगेको थियो । त्यहाँ पुगेको वडा प्रहरी कार्यालयले गाँजा खेती गरेको भेटाएपछि फडानी गरी नष्ट गरेको छ । संघिय सरकारले हालै सार्वजनिक गरेको बजेटमा गाँजा…