कपिलवस्तु २८ जेठ।तौलिहवा उद्योग बाणिंज्य संघले सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेटमा आलु, प्याज लगातयका दैनिक उपभोग्य बस्तु आयात गर्दा लगाएको मुल्य अभिबृद्धि कर भ्याट ब्यवस्था खारेज गर्न माग गरेको छ । संघले आगमाी आर्थिक बर्षकालागि आर्थिक ऐन आर्फत आलु प्याज लगायतका दैनिक उपभोग्य बस्तुहरुको आयातमा लगाइएको भ्याटले ब्यापारीहर झन मर्कामा पर्ने भन्दै ध्यानाकषर्ण…