कपिलवस्तुका छुट्टा छुट्टै २ स्थानबाट लागु औषध सहीत ५ जना पक्राउ परेका छन्। कपिलवस्तुको कृष्णनगर २ यात्रु गेटबाट १० किलो चरेश सहीत २ महिला पक्राउ परेका हुन्। कपिलवस्तु, बाणगंगा नगरपालिका–४ दर्खास्तमा ३ सय ६० मिलिग्राम ब्राउन सुग सहित ३ जना पक्राउ परेका छन। कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित…