हरि घिमिरे, २६ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरीरहेको छ। लुम्बिनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य र कृषिलाई जोड दिइएको छ ।…