दाङ, २७ जेठ । देउखुरीको लमही नगरपालिका ९ अमिलियाबाट बाघको छाला र हड्डीसहित दुईजना पक्राउ परेका छन् ।प्रहरीले राजपुर गाउँपालिका ७ बस्ने ३१ वर्षीय वीरबहादुर पुन र रोल्पा माडी गाउँपालिका ३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगरलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा…