काठमाडौ, २१ वैशाख । नेपालबाट वैदेशिक रोजगारीमा जाने सीपयुक्त श्रमिकको सङ्ख्या बढ्न थालेको छ । लामो समयदेखि नेपालबाट हातमा सीप नभएका श्रमिकहरू बिदेसिने क्रम रहँदै आएपछि पछिल्लो केही समययता दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना महामारीको कारण एक लाख ६६ हजार…