गुल्मी १६ वैशाख।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका लागि नेपाली पत्रकारिता जगतले अग्रणी भूमिका खेलेको बताउदै गणतन्त्र सुदृढीकरणमा पनि यस्तै भूमिका हुनु पर्ने वताउनु भएको छ । शनिबार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासंघ गुल्मी शाखाको १० औं वार्षिक साधारण सभामा उहाँले सो कुरा बताउनुभएको हो । नेपालमा व्यवस्था परिवर्तन लेखेर मात्र…