भगवती न्यौपानेकपिलवस्तु १८ जेठ । देशमा आर्थिक मन्दिमा वंैकहरुको सहजिकरणले धेरै टेवा पुग्ने वाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्यालले बताउनु भयो । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर …मा नबिल बैँक लिमिटेडको शाखा बिस्तार उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नगरको आर्थिक परिचालनमा र समृद्धमा नवीन बैंकले ठुलो भुमिका खेल्ने बताउनु भयो…