काठमाडौं, १९ जेठ । सुनकोशीमा बेपत्ता व्यक्तिहरूको पहिचान खुलेको छ। बा.ब ७४६७ नम्बरको स्कारपियो शुक्रबार बिहान करिब ११ः३० मा सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ स्थित लौकुनाबाट करिब १ सय ५० मिटर तल सुनकोशीमा खसेको थियो। दाङ राप्ती गाउँपालिका-६ का कृष्ण चौधरीले उक्त गाडीका चालक रहेको र उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। बेपत्ता हुनेमा तनहुँ…