दाङ १२ वैशाख । प्रदेश राजधानी निर्माण गर्दा पालिकाका पदाधिकारीलाई बनमुद्धा लागेको भन्दै जनतालाई मुद्धा नहाल्न बरु आफूलाई हाल्न भनेको राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वीकार्नु भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सडक किनारामा रहेका रुखहरु काटेको भन्दै जनतालाई मुद्दा हाल्न लागेको थाहा पाएपछि आफूले त्यसको प्रतिकार गरेको बताएका छन्…